तीनकुने-जडीबुटी सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड

१५ जेठ, काठमाडौं ।

Advertisement

सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।

सो सुरूङ मार्ग बनाउन १ अर्ब ८० करोड बजेट छुट्टाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

Advertisement

यस्तै, सरकारले आर्थिक वर्ष २०७८÷७९ मा चक्रपथमा पर्ने राजधानीका सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top