×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या अध्यावधिक गर्दा पेरुमा देखियो चिन्ताजनक अवस्था

१८ जेष्ठ २०७८

१८ जेष्ठ, एजेन्सी ।
पेरुमा कोभिड–१९ का कारण हुने मृत्युदर पर क्यापिटाका हिसाबमा विश्वकै सबैभन्दा धेरै भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या यसअघि भनिए भन्दा दोब्बर बढि देखिएको छ । पेरुमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६९ हजार ३४२ बाट बढेर एक लाख ८० हजार ७६४ पुगेको हो ।

Advertisement
Advertisement

पेरु तथा अन्तर्राष्ट्रिय विज्ञको सल्लाह एवम् पुनर्मूल्यांकनबाट कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरिएका पेरुका प्रधानमन्त्री भिओलेता बेर्मुडेजले बताएका छन् ।

जनतालाई सुसूचित गर्नु पर्ने जिम्मेवारी सरकारको रहेकाले तथ्यांक अध्यावधिक गरिएको छ ।

ल्याटिन अमेरिकामा पेरु कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढि प्रभावित देश मध्येमा पर्छ । कमजोर स्वास्थ्य प्रणाली तथा अक्सिजन ग्यासको अभावका कारण उपचार प्रभावित भएको छ ।

पेरुको छिमेकी देश कोलम्बियामा ८८ हजार २८२, बोलिभियामा १४ हजार भन्दा धेरै तथा ब्राजिलमा चार लाख ६० हजार भन्दा धेरैको ज्यान गएको छ ।

Advertisement

पेरुमा रहेक एक लाखमा पाँच सय भन्दा धेरैको कोभिडका कारण ज्यान गएको छ । यसअघि परक्यापिटा मृत्युमा हंगेरी विश्वको पहिलो नम्बरमा थियो । त्यहाँ हरेक एक लाखमा ३०० जनाको मृत्यु कोभिडका कारण भएको तथ्यांक छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top