×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

बराबरीमै रोकियो अर्जेन्टिना

२१ जेष्ठ २०७८

२१ जेठ, काठमाडौँ ।

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

Advertisement
Advertisement

खेलको २४औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाको त्यो अग्रता लामो समय टिकेन । ३६औं मिनेटमा एलेक्सिस साञ्चेजले गोल गर्दै चिलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै अर्जेन्टिना ५ खेलबाट ११ अंक जोडेर छनोटमा तालिकाको दोस्रो स्थानमा रहेको छ । चिली ५ खेलबाट ५ अंक जोडेर छैटौ स्थानमा छ । शीर्षस्थानको ब्राजिलको भने ४ खेलबाट १२ अंक छ ।

Advertisement
Advertisement

यस्तै, अर्को छनोट खेलमा बोलिभियाले भेनेजुएलालाई ३१ले पराजित गरेको छ भने उरुग्वे र पराग्वेले गोलरहित बराबरी खेलेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top