बर्खायाममा देखिने रोग समाधानका लागि ‘र्‍यापिड रेस्पोन्स टिम ’ गठन गर्ने तयारी

२२ जेठ ७८, शनिबार
Share this
764shares

२२ जेठ, काठमाडौं ।

Advertisement

बर्खाको समयमा देखिने सरुवालगायतका रोगको न्यूनीकरणका लागि तयारी सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एंव इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बर्खायाममा डेंगु, मलेरिया, झाडापखाला, झाडाबान्ता लगायतको स्वास्थ्य समस्या आउने भन्दै यस्ता समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताए ।

Advertisement

विपद्बाट तुरुन्त उद्धार गर्नका लागि हरेक पालिकामा र्यापिड रेस्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जानकारी दिए । प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top