थप ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त, ६१ जनाको मृत्यु

२९ जेठ, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top