×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

कपिलवस्तु : माओवादी केन्द्रका नेता पाण्डे हत्या प्रकरणमा श्रीमतीसहित १० जना पक्राउ

३१ जेष्ठ २०७८

३१ जेठ, कपिलवस्तु ।

नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरी कारबाही प्रक्रियाअघि बढाएको छ ।

Advertisement
Advertisement

नेता पाण्डेको हत्यामा उहाँकै श्रीमतीको मुख्य भूमिका रहेको प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । उनकी पत्नी महिमा पाण्डेले गएको दुई तीन वर्षदेखि पति दीपक पाण्डेको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

मृतक पाण्डेकी पत्नीसँग अनैतिक सम्बन्ध भएका कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादवसहित १० जनाको समूहको संलग्नतामा हत्या भएको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

नेता पाण्डेलाई पत्नी महिमा पाण्डे र ओमप्रकाश यादवको योजनामा कपिलवस्तु नगरपालिका २ का रमजान साह र शाकिर अलीपखियाको संलग्नतामा हत्या गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

यस्तै हत्याराहरूलाई हतियार उपलब्ध गराउने, संरक्षण गर्ने र हतियार ओसारपोसार गर्ने कार्यमा थप सात जना रहेका छन् । प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका १ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु २ बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभेटवाका ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा ४ सेमरीका राधेश्याम चौधरी, कपिलवस्तु ५ गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु १ मस्जिद टोलका नसरत अली र कपिलवस्तु २ बरगदवाका प्रवीण गुप्ता रहेका छन् । उनीहरुले दीपकको हत्या गर्नका लागि रकम लिने, बरामद हतियार खरिद बिक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण दिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

गएको जेठ ५ गते कपिलवस्तु ६ गोवरी सडकमा निग्लिहवाबाट घर आउँदै गर्दा बेलुका ११ बजे नेता पाण्डेमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट घाइते हुनुभएका नेता पाण्डेको भैरहवाको मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ लैजाँदै गर्दा ज्यान गएको थियो ।

Advertisement

त्यस घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको कमान्डको टोलीले एक महिना नबित्दै घटनामा संलग्न दशै जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top