उद्धार, राहत तथा व्यवस्थापनका लागि सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय

२ असार, काठमाडौं ।

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सकिएको छ ।

सिंहदरबारमा बसेको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालित गर्ने निर्णय गरेको छ ।

साथै, सुरक्षा निकायलाई पनि तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न निर्देशन दिएको छ । गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्विकृत गरेको छ ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । साथै, देशका विभिन्न स्थानमा बाढी पहिरो गइरहेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top