रुपन्देहीको देवदहमा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

३ असार ७८, शुक्रबार

४ असार, रुपन्देही । रुपन्देहीको देवदहमा डाइभर्सन बगाउँदा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग बल्ल खुलेको छ ।

सडक डिभिजन कार्यालय बुटवलले उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि बिहीबार राति ९ बजेदेखि राजमार्ग सन्चालनमा आएको हो ।

बुटवल–नारायणगढ सडक चार लेनमा विस्तार गर्ने क्रममा बुटवल धागो कारखानाबाट ५ सय मिटर पूर्व देवदह र तिलोत्तमामा पर्ने सानो पुल भत्काएर चार लेनको बनाउन डाइभर्सन बनाइएकोमा भारी वर्षाले बगाइदिएको थियो ।

पुनः डाइभर्सन बनाएपछि बुटवलबाट उक्त स्थान हुँदै पूर्वतर्फ जाने सवारी साधनहरु चल्न थालेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको गौडापुलमा पहिरोले अवरुद्ध सडक पनि बिहीबार साँझदेखि एकतर्फी खुलेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top