४ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा २७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ४०२० कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट आज थप ४४ जनाको मृत्यु भएको छ ।
ओलीको तस्बिर राख्दै झाँक्रीको सन्देश– ‘कहिलेकाहीँ एउटा हातले अर्को हात समात्नु नै सबैभन्दा ठूलो राजनीति हो’
अन्तर्राष्ट्रिय कानुनी सहकार्यबारे छलफल गर्न प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान
किन पक्राउ परे त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल? यस्तो छ साइबर ब्युरोको भनाइ