×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

युरोकप : आज चार खेल, कुन-कुन टोली भिड्दैछन् ?

७ असार २०७८

७ असार, एजेन्सी ।

१६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’को समान दुई दुई खेल हुनेछन् ।

Advertisement
Advertisement

समूह सी अन्तर्गत नेदरल्यान्ड्स र नर्थ मेसेडोनियाबीच खेल हुँदैछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो ।

नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । ६ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।

यस्तै, समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्दा दुवै टोली स्पष्ट जितको लक्ष्यमा हुनेछन् । खेल ९ः४५ बजे सुरु हुनेछ ।

यसअघि एक जित र एक हारसहित ३ अंक जोडेका दुवै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।

युक्रेन र अष्ट्रियाको २ खेलमा समान ३ अंक छ । गोल अन्तरमा युक्रेन दोस्रो र अष्ट्रिया तेस्रो स्थानमा छ ।

यसैगरी समूह बी अन्तर्गत बेल्जियम र फिनल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ ।

फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

यस्तै, समूहको अर्को खेल डेनमार्क रुसबीचको राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

रुस २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने डेनमार्क दुई हारबाट अंकविहीन हुँदै पुछारमा छ ।

डेनमार्कलाई हराएमा रुस नकआउट राउण्डमा पुग्नेछ । यसअघि रुस डेनमार्कसँग पराजित भएको थियो भने फिनल्याण्डलाई हराएको थियो ।

Advertisement

डेनमार्क यसअघि फिनल्याण्ड र बेल्जियमसँग पराजित भएको थियो । डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top