ललितपुर महानगरले भोलीदेखि ७७ वर्षमाथिका नागरिकलाई खोप लगाउने

७ असार ७८, मंगलबार

८ असार, काठमाडौं ।

Advertisement

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरूद्धको कोभिसिल्ड खोप लगाउने भएको छ।

महानगरले बुधबारदेखि दोस्रो मात्राको खोप लगाउने जनाएको छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइनेछ।

Advertisement

महानगरपालिकाले खोप लगाउन आठ वटा खोप केन्द्र तोकेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top