×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१ नंम्बर प्रदेशका ग्रामिण क्षेत्रमा अब नविकरणीय उर्जा कार्यक्रम सुरु

१५ असार २०७५

विराटनगर, असार १५
एक नम्बर प्रदेशमा ग्रामिण क्षेत्रका लागि नवीकरणीय उर्जा कार्यक्रमको सुरुवात गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री शेरधन राईले उर्जा कार्यक्रमको शुभारम्भ गरे ।

जर्मन सरकारको सहयोगमा एक नम्बर प्रदेश र सात नम्बर प्रदेशमा एक साथ उक्त कार्यक्रम लागू भएको हो । आधुनिक उर्जाका सेवाहरुमा पहुँच नभएका वा सीमित पहुँच भएका ग्रामिण क्षेत्रमा उर्जा पुर्याउने उद्देश्यले सो कार्यक्रम लागू गरिएको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल जानकारी दिए ।

Advertisement
Advertisement

कार्यक्रममा मुख्यमन्त्री राईले केन्द्र सरकारको निर्देशन बमोजिम विदेशी निकायसंग प्रदेश र स्थानीय सरकारले कुनै पनि सम्झौता र सहयोग नलिने जानकारी गराए । कानुन र नीति निर्माणको तहमा रहेको बताउँदै उनले एउटै ढोकाबाट सहयोग लिइने स्पष्ट पारेका छन ।

अस्थिर सरकार भएका बेला विभिन्न दातृ निकायबाट विभिन्न पक्षले सहयोग लिदै विभिन्न कार्यक्रम संचालन गरेको भएपनि त्यो खासै फलदायी नदेखिएको बताउँदै उनले अब भने त्यस्तो नहुने उल्लेख गरेका छन ।

Advertisement

प्रदेश सरकारको पाँच वर्ष भित्रमा प्रदेशलाई लोडसेडिङ मुक्त प्रदेश बनाउने लक्ष्य प्राप्तिका लागि यो कार्यक्रम फलदायी हुने मुख्यकन्त्रीको भनाइ छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top