×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

युरोकप : अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, उत्कृष्ट तीनमा पर्दै पोर्चुगल पनि नकआउटमा

१० असार २०७८

१० असार, काठमाडौं ।

युरोकप फुटबलमा अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

Advertisement
Advertisement

गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो ।

निकै रोमाञ्चक मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा पुगेका छन् । गएराती पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेपछि फ्रान्स पाँच अंकका साथ समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्यो । निकै रोमाञ्चक खेलमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा २ गोल गरे भने फ्रान्सका करिम बेन्जिमाले पनि दुई गोल गरे ।

यस्तै हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि चार अंकसहित नकआउटमा पुग्दा चारै अंक रहेको पोर्चुगल उत्कृष्ट तीनभित्र पर्दै अन्तिम १६ मा पुगेको हो । यस्तै गएराति नै भएका स्पेनले स्लोभाकियालाई पाँच गोलले हराएर नकआउट चरणमा पुग्यो ।

Advertisement

दुई गोल आत्मघाती उपहार पाएको स्पेनको लागि एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । पोल्याण्डलाई हराएको स्वीडेन समूह विजेता बन्यो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top