×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

व्यापार घाटा साढे १२ खर्ब रुपैयाँ नाघ्यो, ७४ अर्ब भन्दा धेरैको खाद्यान्न भित्रियो

१० असार २०७८

१० असार, काठमाडौं ।

चालु आर्थिक वर्षको ११ महिनामै व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि जेठ महिनासम्म नेपालले १३ खर्ब ८३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा जम्मा एक खर्ब २१ खर्ब रुपैयाँको निर्यात गरेको छ ।

Advertisement
Advertisement

अघिल्लो वर्ष ११ महिनामा १० खर्बको व्यापार घाटा रहेकोमा यस वर्ष झण्डै २५ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको हो । निर्यात झण्डै २६ प्रतिशतले बढेको छ भने आयात ३८ प्रतिशतले बढेको छ ।

कुल वैदेशिक व्यापार १५ खर्ब ५० अर्ब रुपैयाँ नाघेको छ । ११ महिनामा सबैभन्दा धेरै एक खर्ब ३९ अर्ब रुपैयाँको फलाम र ९७ अर्ब रुपैयाँ भन्दा धेरैको विद्युतीय सामग्री आयात भएको छ ।

यस्तै ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको भने ४५ अर्ब ३९ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । यस्तै ३१ अर्ब ४४ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ, ५६ अर्ब ६६ करोड रुपैयाँको प्लास्टिकजन्य सामग्री, सात अर्ब १५ करोड रुपैयाँको काठ, १३ अर्ब रुपैयाँ भन्दा धेरैको कागज आयात भएको छ ।

Advertisement

यस्तै सरकारले कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने भनेर वर्षौदेखि नारा लगाइरहे पनि ११ महिनामै ७४ अर्ब ६७ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात गरेको छ । १८ अर्ब ८० करोड रुपैयाँको चिया, कफी र मसला, एक अर्ब ८२ करोड रुपैयाँको दुधजन्य पदार्थ, मह लगायत आयात भएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top