वरिष्ठ अधिवक्ता दाहाल भन्छन् – धृतराष्ट्रको पुत्र मोहजस्तै राष्ट्रपतिमा ओलीमोह देखियो

१० असार, काठमाडौं ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस जारी छ । अहिले वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरिरहेका छन् । उनले बहसको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमा ओलीमोह देखिएको तर्क गरे ।

‘राष्ट्रपतिले गरेको कार्य दुराशययुक्त छ। विद्यादेवी भण्डारी ओलीको मात्र होइन। ३ करोड नेपालीको राष्ट्रपति हो, तर महाभारतमा धृतराष्ट्रमा पुत्र मोह देखिएजस्तै राष्ट्रपति भण्डारीमा ओलीमोह देखियो ।’ दाहालले भने ।

राष्ट्रपतिले ओलीबाहेक अरु प्रधानमन्त्री बन्न पाउँदैनन् भन्ने हिसाबले काम गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन सिफारिस गर्नेबित्तिकै राष्ट्रपतिले एक मिनेट पनि नरोकेर हतार हतार जारी गर्नुको कारण के हो भनेर प्रश्नसमेत उठाए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top