×

NEPAL TIMES UPDATES

Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026

अब केही दिन खण्डवृष्टि हुने, मनसुन केही कमजोर

११ असार २०७८

११ असार,काठमाडौं

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । अहिले वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए ।

Advertisement
Advertisement

पानी परेका ठाउँहरुमा शीतल भएको छ । हिजो अस्ति पानी नपर्दा काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा गर्मी बढेको थियो । मौसमविद्का अनुसार काठमाण्डौ उपत्यकामा अहिले पानी परे पनि फेरि रोकिएर मौसम खुल्ने सम्भावना छ ।

मनसुन केही कमजोर भएकाले अबको केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पोखरेलले बताए । कुनै मौसमी प्रणाली नभित्रिएसम्म नेपालमा अबको तीन चार दिन लगातार झरी नपर्ने उनले बताए ।

अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा केही दिन पानी कम पर्ने अनुमान छ । तर, मनसुन कमजोर भए पनि बर्खाको समय भएकाले खण्डवृष्टि हुने मौसमविद्ले बताएका छन् ।

Advertisement

खण्डवृष्टिमा कुनै एक ठाउँमा पानी नपरे पनि त्यो नजिकै भने पानी पर्ने हुन्छ । यस्तो बेला एकै पटक ठूलो पानी धर्कने र रोकिने सम्भावना पनि हुन्छ । यसले गर्दा पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top