चीन र रुसका राष्ट्रपतिबीच आउँदो सोमवार वार्ता हुँदै

११ असार ७८, शनिबार

१२ असार, एजेन्सी ।

चीनका राष्ट्रपति सि जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो सोमवार वार्ता हुने भएको छ । भर्चुअल अर्थात भिडियोको माध्यमबाट उनीहरुबीच  वार्ता हुन लागेको चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन यिङलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

विकसित देशहरुको सङ्गठन जी सेभेनमा चीनको बढ्दो प्रभाव नियन्त्रणका बारेमा छलफल भएको र रुसका राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेको केही समयमा हुन लागेको जिनपिङ र पुटिनबीचको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

चीन रुसलाई साथमा लिएर विश्व प्रभाव बढाउन चाहन्छ भने उनीहरुबीचको सम्बन्धलाई पश्चिमा देशहरुले रुचाउँदैनन् । सि जिनपिङ र भ्लादिमिर पुटिनबीच अघिल्लो महिना पनि फोनमा वार्ता भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top