आप्रवासीबारे समान धारणा बनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

११ असार ७८, शनिबार

१२ असार, एजेन्सी ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आप्रवासीका बारेमा समान धारणा बनाउन युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

युरोपेली संसदको अधिवेशनलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले बिहिवार आप्रवासीको बारेमा समान धारणा बनाइ समस्या समाधान गर्न आग्रह गरे ।

आउँदा दिनमा युरोपका देशहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ ।

युरोपमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भन्दै आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गर्नुभएको हो ।

उनले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेस गरेको पनि महासचिव एन्टोनियो गुटेर्रेसले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top