१३ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि प्रभावशाली नेताहरुलाई बैठकमा बोलाएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औँ महाधिवेशनको विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ।
बैठकमा क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन
कार्यवाहक अमेरिकी राजदूतले गरिन् प्रधानमन्त्री बालेन्द्रसँग शिष्टाचार भेट
सिंहदरबारमा सर्वदलीय बैठक सुरु, को–को छन् सहभागी?