×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

प्रधानन्यायाधीशको प्रश्न : कुन धाराअन्तर्गतको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ ?

१३ असार २०७८

१३ असार, काठमाडौं ।

प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमाथिको बहस आज पनि जारी छ ।

Advertisement
Advertisement

आज बहसको क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद् विघटन कुन धाराअन्तर्गतको प्रधानमन्त्रीले गर्न पाउने हो भनी प्रश्न गरेका छन्।

रिट निवेदकतर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरिरहँदा प्रधानन्यायाधीश राणाले कुन प्रधानमन्त्रीले विघटन गर्न पाउने भनी प्रश्न गरेका हुन् ।

बहसमा ज्ञवालीले संविधानअनुसार संसद्बाट सरकार नजन्मिदासम्म संसद् विघटन नहुने तर्क गरे । राष्ट्रपति र प्रधानमन्त्रीले गम्भीर संविधान उल्लंघन गरेको उनको भनाई छ ।

‘केपी शर्मा ओली ७६(३) को प्रधानमन्त्री हो, उहाँ ७६(५) को प्रधानमन्त्री बन्नुभएकै छैन । उहाँले कसरी विघटन गर्न सक्नुहुन्छ ?’ ज्ञवालीले भने ।

Advertisement

त्यसपछि ज्ञवालीलाई राणाले सोधे, ‘संविधानले सरकार बन्न नसकेमा विघटन गर्न पाउने अधिकार दिएको छ। त्यो अधिकार उपधारा ५ को प्रधानमन्त्रीले मात्र पाउने हो र ? यसमा ७६ (५) पछि उपधारा ७ पनि व्याख्या गर्ला। उपधारा ५ को प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके विघटन गर्न उपधारा ७ ले पाउँछ हैन र ?’

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top