पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा

१३ असार ७८, सोमबार

१४ असार, काठमाडौं ।

पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराउँदै पेरु अन्तिम आठमा पुगेको हो ।

पेरुका आन्द्रे कारिल्लोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top