१८ असार, काठमाडौं ।
नेकपा एमाले केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोलि पनि बस्नेछ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक शनिबार दिउँसो ३ बजे पुनः बस्ने जानकारी गराए । आज बैठकमा ओली र उपाध्यक्ष वामदेव गौतमले बोलेका थिए ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे सर्वदलीय बैठक बस्दै
संसदको बिजनेस संसदबाटै तय होस्, सरकारको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य गरौँ: सांसद कार्की
काठमाडौं–हेटौंडा आउँदै गरेको ईभी माइक्रो दुर्घटनामा चारको मृत्यु, एक गम्भीर