इथियोपियामा भोकमरीको समस्या हुनसक्ने राष्ट्रसंघको चेतावनी

१८ असार ७८, शनिबार

१९ असार, एजेन्सी ।

राष्ट्रसंघले अफ्रिकी मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ ।

लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मानवीय सहायता उपलब्ध गराउन आवश्यक रहेको जनाएको छ ।

पछिल्लो समय तीन लाख भन्दा बढी बालबालिका कुपोषणको शिकार भएको भन्दै राष्ट्रसंघले यो आंकडा अझै बढ्न सक्ने औंल्याएको हो । तिग्रे क्षेत्रमा विद्रोहीले आफ्ना गतिविधि बढाएसँगै आठ महिनाको अवधिमा करिब दुई लाख बासिन्दा भोकमरीमा परेको राष्ट्रसंघको भनाइ छ ।

सरकारले गत सोमबार एक पक्षीयरुपमा युद्धविरामको घोषणा गरेपनि विद्रोहीले आफ्ना गतिविधिलाई जारी राखेको बताइएको छ । तिग्रे क्षेत्रमा विद्रोही समुह टाइगर पीपुल्स लिबरेसन फ्रन्ट टी पी एल एफ र सुरक्षा फौजबीचकोे द्वन्द्वका कारण हजारौं सर्वसाधारण मारिएका छन् ।

सो युद्धका कारण २० लाखभन्दा बढी विस्थापित भएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top