जर्मनीले नेपालसहित पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध हटाउँदै

२१ असार ७८, मंगलबार

२२ असाेज, काठमाण्डाै ।

जर्मनीले पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध भोलिदेखि हटाउने भएको छ ।

प्रतिबन्ध हटेसँगै नेपाल, बेलायत, पोचुर्गल, रुस र भारतका नागरिकले जर्मनी प्रवेश गर्न पाउने भएका छन् । कोरोनाविरुद्धको खोप प्राप्त गरेका नागरिकले जर्मनी पुगेपछि क्वरेण्टीनमा बस्नु नपर्ने भनिएको बीबीसीले उल्लेख गरेको छ।

खोप नलगाएकाहरूले भने १० दिनसम्म क्वरेण्टीनमा बस्नुपर्नेछ । तर उनीहरूको पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वरेण्टीनबाट बाहिरिन पाउने छन् । अहिलेसम्म यात्रा प्रतिबन्ध लागेका पाँच देशलाई कोरोनाको डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरियन्ट फैलिएका कारण भाइरस भेरियन्ट क्षेत्रका रूपमा वर्गीकरण गरिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top