१६० भन्दा बढी मुलुकका नेतालाई चिनियाँ राष्ट्रपतिले आज सम्बोधन गर्ने

२२ असार, विराटनगर ।
चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले आज नेपालसहित १ सय ६० भन्दा बढी मुलुकका नेतालाई सम्बोधन गर्दैछन् ।

आज साँझ भर्चुअल माध्यमबाट सीले सम्बोधन गर्ने सीपीसी अन्तर्राष्ट्रिय विभागगका प्रवक्ता हु चाओमिङलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यले उल्लेख गरेका छन् ।

सीपीसीले हालै मात्र स्थापनाको सय वर्ष भव्यरूपमा मनाएको छ । पार्टी शताब्दी पूरा गरेको अवसरमै राष्ट्रपति एवं सीपीसी महासचिव सीले संसारका डेढ सय बढी देशका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

सीपीसी प्रवक्ता चाओमिङका अनुसार ‘जनताका लागि खुसीः राजनीतिक दलको दायित्व’ शीर्षकमा विमर्श हुने छ ।

नेपालबाट प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायतले छलफलमा भाग लिने बताइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top