पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

२२ असार, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ५०३ जना र ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरोना देखिएको हो ।

योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या आरटीपीसीआर विधिबाट ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट ३९ हजार ९१० रहेका छन् ।

आज १ हजार ५६५ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्।पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २६३ जना संक्रमितको मृत्यु भइसकेको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top