नेपालगञ्ज उपमहानगरले दियो एक सय ६८ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

२२ असार ७८, बुधबार

२३ असार, बाँके ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साइकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत दुई सय एक जनामध्ये एक सय ६८ स्वयंसेविकालाई बुधवार उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाले साइकल हस्तान्तरण गरेका हुन् ।

महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहज होस् भनेर नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षासहित साइकल सहयोग गरिएको मेयर राणाले बताए ।

३३ जना महिला स्वास्थ्य स्वयंसेविका ६० वर्ष उमेर पूरा भएका कारण असारपछि अवकाश पाउने भएकाले उनीहरूलाई साइकल हस्तान्तरण नगरिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले उपमहानगरले गरेको सहयोगले आफूहरूलाई थप जिम्मेवार बनाएको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top