×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

महानगरमा सडक निर्माणलाई तिव्रता, रोडसाइड ड्रेन ४५ किलोमिटर,ठूला नाला ३५ किलोमिटर निर्माण सम्पन्न

१८ असार २०७५

विराटनगर,असार १८
विराटनगर महानगरपालिकाले सडक निर्माणलाई तिव्रता दिएको छ । अहिले विराटनगर महानगरपालिका भित्रका ढल, नाला र सडक बनाउने कार्यलाई तिव्र गतिमा अघि बढ्याईकोे छ । विराटनगर महानगरपालिकाका वरिष्ठ इन्जिनियर, भरत न्यौपानेका अनुशार मझौला शहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गत ठूलो नाला ३३ किलोमिटर निर्माण सम्पन्न भईसकेको छ ।

यस्तै सघन सहरी विकास कार्यक्रम अन्तर्गत साढे ६ सय मिटर नाला निर्माण सम्पन्न गरिएको छ । महानगरमा रोड साइड नाला २६ किलोमिटरमा १० किलोमिटर निर्माण सम्पन्न भएको छ भने ७४ किलोमिटर पिचमा १५ किलोमिटर पिच निर्माण भैईसकेको छ । महानगरपालिका भित्र आउदो पाँचवर्षभित्रमा कम्तीमा ५ सय किलोमिटर सडक कालोपत्र हुंदैछ । हाल महानगरपालिका र विभिन्न तीन निकायको संयुक्त पहलमा महानगरपालिकामा सडक तथा ढल निर्माणका कार्य भइरहेको छ ।

Advertisement
Advertisement

विराटनगर महानगरपालिका भित्रको वार्ड नम्बर १ को भट्टाचौकदेखि परोपकार घाटसम्म सडक पिच गर्ने कार्य सम्पन्न भएको छ । यस्तै वार्ड नम्बर २ को पोखरिया त्रिवेणी मार्गदेखि परोपकार घाटसम्म नाला ढलाई गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै वार्ड नम्बर ३ को पुष्पमार्ग, कञ्चन मार्ग, सिभिल मार्गमा पिच तथा नाला बनाउने कार्य सम्पन्न भएको छ ।

यस्तै वार्ड नम्बर ५ मा शिरोमणी पथ, दिल्ली पब्लीक स्कूल जाने सडक, नाला निर्माणको काम सम्पन्न भएको छ । यस्तै जानकी पथको पिच, नाला वार्ड नम्बर ६ को केशलिया सडक, वार्ड नम्बर ११, १२ को पाञ्चाली मार्ग,वार्ड नम्बर १२ को महेन्द्र मोरङ कलेज, चेङबारी पैनीमा नाला, दरैया सडक नाला, रानी सडक, नाला निर्माण कार्य तिव्र रुपमा अघि बढेको छ ।

विराटनगर महानगरपालिकाभित्र क्षेत्रीय शहरी विकास परियोजनाको २५ प्रतिशत, मझौला शहरी एकीकृत वातावरणीय सुधार परियोजनाको ९९ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको महानगरपालिका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले जानकारी दिए । साना तथा मझौला वातवरणिय विकास परियोजना अन्र्तगत २ अर्व ९५ करोड, क्षेत्रिय सहरी विकास परियोजनाअन्तर्गत २ अर्व ६२ करोड तथा सघन सहरी विकास कार्यक्रमअन्र्तगत ६२ करोडको लागतमा विकास निर्माणका कामहरु भइरहेका छन ।

Advertisement

यी परियोजनाले सडक, नाला तथा कालोपत्रे गर्ने काम गरिरहेका छन । विराटनगर महानगरपालिको डेढसयदेखि दुईसय किलोमिटर सडक निर्माणको अन्तिम चरणमा पुगेका छन । यस्तै रोडसाइड ड्रेन ४५ किलोमिटर र ठूला नाला ३५ किलोमिटर निर्माण सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top