कार्यदलको बैठक जारी रहँदा ओलीले बोलाए स्थायी कमिटी बैठक

२७ असार, काठमाडौं ।

Advertisement

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

पूर्वमाओवादी केन्द्रका नेताहरुसहितको बैठक बोलाइएको हो । नेकपा एमालेको कार्यदलको बैठक बिहान ९ बजेदेखि सिंहदरबारमा जारी रहँदा स्थायी समितिको बैठक बोलाइएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top