×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

एसिया प्यासिफिक राष्ट्रका लेखा परीक्षणसम्बन्धि बैठक काठमाडौंमा

१८ असार २०७५

विराटनगर, असार १८
एसिया प्यासिफिक राष्ट्रका लेखा परीक्षणसम्बन्धि बैठक काठमाडौंमा आयोजना गरिएको छ । एसिया प्यासिफिक राष्ट्रमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन लेखा परीक्षणसम्बन्धि एक दिने अन्तराष्ट्रिय बैठक सोमबार काठमाडौंमा आयोजना गरिएको हो ।

भ्रष्टाचारविरुद्धको अभियानमा सहकार्य गरिरहेका एशीया प्यासिफिक राष्ट्रका सरकारको सर्वोच्च निकायहरु सहभागी रहेको बैठक भ्रष्टाचार नियन्त्रणका लागि ठोस योजना तय गर्न बोलाइएको महालेखा परीक्षकको कार्यालयका निर्देशक चन्द्रकान्त भण्डारीले जानकारी दिए ।

Advertisement
Advertisement

बैठकमा एशीया प्यासिफिक अन्तरगतका ११ वटा राष्ट्रका भ्रष्टाचारसम्बन्धि नियमक निकायका प्रतिनिधिहरु सहभागी रहेका छन । विश्वका विभिन्न मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक योजना तय गर्दैै आएको ‘साई फाइटिङ करपशन’ नामक संस्थाद्धारा बैठक आयोजना गरिएको हो ।

Advertisement

बैठकमा भ्रष्टाचार नियन्त्रणको कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सहभागी राष्ट्रहरुबीच अनुभव आदानप्रदान हुने महालेखा परीक्षकको कार्यालयले जनाएको छ । निर्देशक भण्डारीले बैठक मुलुकमा बढ्दो बेरुजु घटाउन फलदायी हुने अपेक्षा गरिएको बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top