×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

१८ असार २०७५

विराटनगर,असार १८
सांसदहरुले सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले डाक्टर गोविन्द केसीको अनसन, माईतिघर मण्डलामा प्रर्दशनमा रोक लगाउने सरकारी निर्णय लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

साथै उनीहरुले आआफ्ना क्षेत्रका समस्याका बारेमा पनि सम्बन्धी मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद भरत कुमार शाहले जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई धरपकट गरेको घटनाप्रति घोर आपत्ति जनाए । डाक्टर केसीलाई अध्याँरो कोठामा राखिएको भन्दै उनले प्रजातन्त्रलाई कुण्ठित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

माईतिघर मण्डलामा प्रर्दशनमा निषेध गरेर प्रजातन्त्रलाई अंकुश लगाई अधिनायकवादी प्रवृति देखाउने काम बन्द गर्न उनले सरकारलाई सचेत गराएका छन । यातायात क्षेत्रमा सिण्डिकेट अझै जारी रहेको भन्दै उनले सरकारद्धारा भ्रामक सन्देश प्रवाह नगर्न गम्भीर ध्यानाकर्षण गराएका छन । सांसद कल्याणी खड्काले रौतहट जिल्लाको सदरमुकाम गौरस्थित गौर राईस एण्ड फ्लोरलाई निजीकरण गर्ने प्रयास भईरहेको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराईन ।

गौर राईस मिलको अहिले ५ विघा १९ कठ्ठा १५ धुर जग्ग्गा निजीकरण गर्ने प्रयास भएकाले उच्चस्तरीय आयोग गठन गरि भुमाफियालाई कारवाही गर्दै सो जग्गा सरकारको स्वमित्वमा ल्याउन उनले माग गरेकी छिन । सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा योङभेद कम्युनिष्ठ लिगको नामबाट गाउपालिकाका प्रमुखहरुलाई धम्क्याउने, अपमानित गर्ने तथा अपहरण सम्मको धम्की दिने गरेको भन्दै तत्काल अराजक गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

सांसद प्रकाश रसाईलीले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले लिपुलेकका बारेमा सरकारले सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै प्रधानमन्त्रीसंगको प्रश्नउत्तरको समय पुन व्यवस्था गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए । उनले विदेशनीतिमान सरकार असफल भईसकेको दाबी गरेका छन ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top