नेपालमा थप २६७६ जनामा कोरोना पुष्टि, १७५७ संक्रमणमुक्त

३१ असार, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा २६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

Advertisement

यस्तै, आज थप १७५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top