×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

नेपालबाट चोरेर अमेरिका पु-याइएका मूर्ति फिर्ता ल्याइयो

१ श्रावण २०७८

१ साउन, काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पुर्याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ ।

Advertisement
Advertisement

नेपालबाट विभिन्न समयमा चोरी भएका करीब एक लाख २५ हजार डलर बराबरको दुई मूर्ति र एक टुँडाल फिर्ता ल्याउन सफल भएको मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मन्त्रालयका सचिव यादव कोइरालाले अन्तरराष्ट्रिय तस्करको सञ्जालमार्फत अमेरिकाको न्यूयोर्क पुर्याइ प्रदर्शनी तथा बिक्रीमा रहेका तीन साँस्कृतिक तथा ऐतिहासिक महत्व राख्ने नेपालका सम्पत्ति नेपाल फिर्ता ल्याइएको बताए । उनले नेपालको सम्पदा फिर्ता ल्याउन पहल गर्ने सबैलाई धन्यावाद दिए ।

सचिव कोइरालाले नेपालका ऐतिहासिक महत्व बोकेका विभिन्न मूर्ति तथा कला अन्य देशमा पनि रहेको भन्दै त्यस्ता मूर्ति र कला फिर्ता गर्न आफूहरु निरन्तर लागिरहने बताए ।

अमेरिकाबाट अप्सराको रङ्गीन आकृति कुँदिएको काठको टुँडाल, भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र बसेको गणेशको मूर्ति फिर्ता ल्याइएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा सचिव कोइरालाले फिर्ता गरिएका मूर्ति र टुँडाल पुरातत्व विभागका महानिर्देशक दामोदर गौतममार्फत राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । नेपालले अहिलेसम्म विभिन्न समयमा चोरी भएका ६३ मूर्ति फिर्ता लिन सफल भएको मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top