४ साउन, काठमाडौं ।
सुनको भाउ आज सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ ।
हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
एल निनोले पूर्वी एसियामा शक्तिशाली आँधीको जोखिम
वायु प्रदूषणको जोखिम कम गर्न काठमाण्डौ महानगरको आग्रह
जीवन विकास अस्पतालमा सुन्दर हरैंचावासीको सहुलियत दरमा उपचार