नेपाल पक्ष छलफलमा

४ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् । अहिले डल्लुमा छलफल जारी रहेको एक नेताले जानकारी दिए ।

Advertisement

आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top