×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

कार्यविधि मिच्दै ओलीले पनि लिए थप सुरक्षाकर्मी

८ श्रावण २०७८

७ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको कार्यविधि मिचेर थप सुरक्षाकर्मी लिएका छन् ।

मन्त्रिपरिषद्ले मंसिर ७ मा जारी गरेको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ विपरित ओलीले तोकिएभन्दा बढी सुरक्षाकर्मी लिएका हुन् ।

Advertisement

ओलीले प्रधानमन्त्रीबाट हटेलगतै बहालमा रहेका बखत अंगरक्षक रहेका प्रहरी निरिक्षक माधव केसीलाई पनि साथमै लगेका छन् ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगतै गृह मन्त्रालयले पटके निर्णययमार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा पूर्वपदाधिकारीहरुको सुरक्षामा प्रहरी तैनाथी बढाएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले प्रहरी नायब उपरीक्षक र ओलीले निरिक्षकबाहेक अरु पूर्वपदाधिकारीको सुरक्षामा प्रहरी नायब निरिक्षक ९सइ० भन्दा तल्लो दर्जाका सुरक्षाकर्मी लिएका छन् ।

Advertisement

ओली नेतृतव्को सरकारको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि २०७७ लागू गर्दै पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरुको सुरक्षामा कटौती गरेको थियो ।, यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top