×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

कोरोनाका कारण अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको खेल स्थगित

८ श्रावण २०७८

८ साउना, एजेन्सी ।
कोरोनाको कारण वेस्ट इन्डिज र अष्ट्रेलियाबीच दोस्रो ओडिआई खेल स्थगित भएको छ । तीन ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल राती १२ ः १५ देखि बार्बाडोसमा हुने तय थियो । खेलको लागि टस पनि भई सकेको थियो ।

अष्ट्रेलिया कप्तान एलेक्स केरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । तर टोलीका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि दुबै टोलीका खेलाडी, असिफल र स्टाफ आइसोलेसनमा बसेका छन् । इनिङको पहिलो बल गर्न मात्र एक मिनेट बाँकी हुँदा कोरोना पुष्टि भएको थियो । । एक जनामा कोरोना पोजेटिभ देखिएको भनिएपनि कुन टोलीका खेलाडीमा कोरोना देखिएको भने खुलाइएको छैन । तीन ओडिआईमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

Advertisement

Advertisement

बुधबार पहिलो ओडिआई खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गर्दै तीन खेलको सिरिजमा १–० को अग्रता लियो । तीव्र गतिका बलर मिचेल स्टार्कको पाँच र जोश हेजलवुडको तीन विकेटको सहयोगमा २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज २६।२ ओभरमा १ सय २३ रनमा अल आउट हुन पुगेको थियो । पाँच टि२० आई खेलको सिरिज भने वेस्ट इन्डिजले ४–१ ले जितेको थियो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top