×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

एमबाप्पे पीएसजीमै रहने

८ श्रावण २०७८

८ साउन, एजेन्सी ।
अनेकौ अड्कल बाजीका बीच फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षण क्याम्पमा पुगेका छन् । यो समरमै पीएसजी छाड्ने चर्चा चलिरहेको बेला युरो २०२० को छुट्टी सकाएर उनी प्रि–सिजनमै पीएसजीको प्रशिक्षण क्याम्पमा जोडिएका हुन् ।

एमबाप्पेले पीएसजी छाड्ने चर्चा अझै सेलाएको छैन । किनभने पीएसजी र एमबाप्पेबीच अझैपनि सम्झौता नविकरण हुन सकेको छैन । २२ वर्षीय एमबाप्पेले पीएसजीको प्रशिक्षण स्थल क्याम्प डि लोगेु ट्रेनिङ सेन्टरमा जाँदै गरेको तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा उनी केही मुस्कुराएको देखिएको छ । यस अनुसार अब यनी यो सिजन पीएसजीमै रहने बुझिएको छ ।

Advertisement

एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध नजिक जोडिएका छन् । पछिल्लो समय युरोकपमा रियलका स्टार फरवार्ड करिम बेन्जेमासँगको राम्रो सम्वन्धका कारण पनि उनी यो समरमा नै रियल आउने चर्चा चलेको थियो ।

सन् २०१७ मा मोनाकोबाट पीएसजी आएयता नै एमबाप्पेले क्लबमा उत्कृष्ट समय व्यतित गरेका छन् । तर, च्याम्पियन्स लिग जित्न सकेका छैनन् । अब उनले क्लबमा सम्झौता नविकरण गर्ने कि क्लब छाड्ने उनमै निर्भर रहेको छ । पीएसजीमा उनको सम्झौता यो वर्षको अन्त्यसम्म रहेको छ । त्यसपछि उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्नेछन् ।

क्लबका अध्यक्ष नासिर अल खेलाफीले एमबाप्पे क्लबमा रहने मात्रै नभई सम्झौता नविकरण गर्नेमा पनि विश्वस्त छन् । यो सिजन सरुवा बजारमा आक्रमक देखिएको पीएजसीले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्वालाई पनि अनुबन्धको प्रयास जारी राखेको छ ।

Advertisement

पीएसजीले यो सिजन अचरफ हाकिमीलाई ६० मिलियन पाउन्डमा अनुबन्ध गर्दा सर्जियो रामोस, जर्जिन्हो वाइनाल्डम र जियानलुइजी डोन्नररुम्मालाई फ्रि ट्रान्सफरमा अुनबन्ध गरिसकेको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top