×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कमल थापासँग विप्लवको छलफल, वर्तमान संसदीय व्यवस्था असफल भएको निष्कर्ष

८ श्रावण २०७८

८ साउन, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। शुक्रबार राप्रपा अध्यक्ष कमल थापा निवास बूढानीलकण्ठमा ‘विप्लव’सहितका नेता र राप्रपाका नेताहरुबीच छलफल भएको हो।

दुई पार्टीका नेताहरुबीच समसामयिक विषयमा विचार विमर्श भएको अध्यक्ष थापाले जानकारी दिए। विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको थापाले बताए।

Advertisement
Advertisement

विप्लव नेतृत्वको नेकपाले पछिल्ला दिनहरुमा दलका नेताहरुसँग भेटघाट गर्दै सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयनमा जोड दिइरहेको छ।

Advertisement

वार्तामा उनीहरु अहिलेको संसदीय व्यवस्था असफल सिद्ध भएको भन्दै विवादित विषयमा जनमत सङ्ग्रहमा गइनुपर्नेमा सहमत भएका छन् । राप्रपाले सङ्घीयता, धर्मनिरपेक्षता, राजतन्त्रलगायतका विषयमा जनमत सङ्ग्रहको माग गर्दै आएको छ । त्यस्तै विप्लवले पनि वैधानिक समाजवादका लागि जनमत सङ्ग्रहमा जानुपर्ने बताउँदै आएका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top