सैनिक हवल्दार गुरुङको हत्या प्रकरणमा उनकै साथी पक्राउ

८ साउन, चितवन ।
भरतपुर–१७ मा मृत भेटिएका सैनिक हवल्दार भरत गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परको छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका–२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो ।

Advertisement

बिहीबार हवल्दार भरत गुरुङको शव भेटिएको थियो। फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देखिएको थियो। ढकालले जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top