उपेन्द्र-बाबुराम पक्षको कार्यकारिणी समिति बैठक जारी, पाँच एजेण्डामा निर्णय लिने

९ साउन, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको बैठक जारी छ ।

Advertisement

केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो साढे १२ बजेदेखि बसेको बैठकमा विभिन्न पाँच अजेण्डमा छलफल भइरहेको नेता मोहम्मद ईश्तियाक राईले बताए।

एनका अनुसार समसामयिक राजनीति, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखिकरण तथा अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने सम्बन्धमा बैठकमा छलफल हुनेछ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top