×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

युथ फोर्स भ्याली कमाण्ड घोषणामा किन गएनन् ओली?

९ श्रावण २०७८

९ साउन, काठमाडौं ।
युथ फोर्स भ्याली कमाण्ड घोषणासभामा प्रमुख अतिथीको रुपमा डाँकिएका एमाले अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा रोकिएका छन् । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय रहेका नेताहरुले घोषणासभामा नजान आग्रह गरेपछि ओली अन्तिम समयमा रोकिएका हुन् ।

कार्य व्यस्तताका कारण प्रमुख अतिथी पार्टी अध्यक्ष ओलीले उपस्थित हुन नसकेको भनेपछि महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथी बनाएर कार्की पार्टी प्यालेसमा युथफोर्सको घोषणा हुँदैछ ।

Advertisement
Advertisement

एमाले निकट स्रोतले भने अध्यक्ष ओलीलाई वार्ता प्रक्रियामा रहेका नेताहरुले माधव नेपालसँग भेटघाटको वातावरण बनाइरहेको र एकता प्रक्रियामा असर नपरोस भनेर सो कार्यक्रममा उपस्थित नहुन आग्रह गरेको बताएको छ ।

 

यसअघि घोषणा कार्यक्रममा ओली आउने भन्दै प्रचार गरिएका थियो। यालीका लागि बनाइएको ब्यानरमा ओलीको फोटो राखेर प्रचार गरिएको थियो।

एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिष्पर्धा जस्तै चलेको छ । संस्थापन पक्षले युथफोर्स ब्युँताएपछि माधवकुमार नेपाल पक्षले अखिल फोर्स बनाएको थियो । बिहीबार मात्रै नेपाल पक्षले नै पिपुल्स भोलेन्टियरको घोषणा गरेको थियो । भक्तपुरमा नेता नेपालकै उपस्थितिमा हजार जानाको पिपुल्स भोलेन्टियर घोषणा भएको थियो ।

पार्टी भित्रको विवाद चर्किदै जाँदा एकअर्काको काउन्टरमा घोषणा भइरहेका यस्ता बाहुबली संगठनको घोषणाले बन्न लागेको सहमतिको वातावरण समेत बन्ने चिन्ता नेताहरुले गरेका छन् ।

एमाले नेता योगेश भट्टराईले अखिल र युवासंघ जस्ता संगठनलाई ओझेलमा पारेर गठन गरिएका यस्ता फोर्सको औचित्य नहुने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top