×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

टोकियो ओलम्पिक : ६ स्वर्ण पदकसहित चीनको शीर्षता यथावत, आज २१ स्वर्ण पदकको भिडन्त

११ श्रावण २०७८

११ साउन, एजेन्सी । 
विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०)को तेस्रो दिन आज विभिन्न १४ खेलमा २१ स्वर्ण पदकको भिडन्त हुँदैछ । आज पौडीमा सबैभन्दा बढी ४ स्वर्ण पदकको छिनोफानो हुनेछ ।

यसैगरी तेक्वान्दो, जुडो, फेन्सीङ र सुटिङमा दुई दुई वटा स्वर्ण पदकको भिडन्त हुनेछ । आर्चरी, जिम्न्याष्टीक, क्यानो स्लालोम, साईक्लीङ, डाइभिङ, स्केटबोर्डीङ, टेबल टेनिस, ट्राएथ्लन र भारत्तोलनमा एक एक वटा स्वर्ण पदकको टुंगो आज लाग्नेछ ।

Advertisement

दोस्रो दिनको खेल सकिदासम्म चीनले ६ स्वर्ण र एक रजत र ४ कास्यसहित ११ पदक प्राप्त गर्दै शीर्षस्थान ओगटेको छ । चीनले पहिलो दिन ३ स्वर्ण र एक कास्य जितेको थियो । चीनलाई आयोजक जापानले पछ्याइरहेको छ । जापानले दोस्रो लिनको खेल सकिदासम्म ५ स्वर्ण र १ रजतसहित कुल ६ पदक जितेका छन् । अमेरिकाले ४ स्वर्ण, २ रजत र ४ कास्यगरी कुल १० पदक जित्दै तेस्रो स्थान ओगटेको छ ।

Advertisement

दक्षिण कोरियाले २ स्वर्ण र ३ कास्यगरी कुल ५ पदक हात पार्दै चौथो स्थानमा रहेको छ । रसियन खेलाडीको टोली (आरओसी), इटाली, अष्ट्रेलिया, फ्रान्स, हंगेरी, ट्युनिसिया, अष्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्यान्ड र उज्वेकिस्तानले समान १–१ स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म ४२ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top