सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

११ साउन ७८, मंगलबार

११ साउन, सर्लाही ।
हात्तीको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हरिवन नगरपालिका वडा नं ४, गणेश चोककी ६२ वर्षिया तेतरी खातुनलाई गए राति २ बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

छिमेकमा रहेको विवाह घरमा जाँदै गर्दा एक्कासि देखा परेको जङ्गली हात्तीले आक्रमण गर्दा पेट र खुट्टामा चोट लागि खातुन घाइते भएका थिए।

घाइते खातुनको उपचारका क्रममा नेशनल मेडिकल कलेज, वीरगन्जमा बिहान साँढे ६ बजेतिर मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बतए ।

यस्तै, सर्लाहीको बागमती नगरपालिका–४ स्थित रेल्वे लिक नजिकै एक पुरुष हात्तीको आक्रमणबाट घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका उक्त घाइते पुरुष अन्दाजी ३५ वर्षको रहेको र पहिचान नखुलेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top