×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

व्यापारीले आफुखुशी चिनिको मूल्य निर्धारण गर्दा उपभोक्ता मारमा

१२ श्रावण २०७८

१२ साउन, काठमाडौं ।
नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको मूल्य पनि पसलैपिच्छे फरक हुने गरेको उपभोक्ताको गुनासो रहँदै आएको छ ।

अहिले बजारमा प्रतिकेजी ८५ रुपैयाँ देखि ९५ रुपैयाँसम्म चिनिको मूल्य ब्यापारीहरुले निर्धारण गरेका छन् । एक व्यापारी आफुहरुले नै बढी मूल्य तिरेर ल्याएकाले उपभोक्तालाई चिनीको मूल्य बढी परेको बताउँछन् ।

Advertisement
Advertisement

व्यापारीहरुले आफूखुसी मूल्य निर्धारण गरिरहँदा बजार अनुगमनको जिम्मा लिएका निकाय भने मौन देखिएका छन् । यसको सिधा असर उपभोक्तामा परेको छ ।

यता नीजि क्षेत्रले भन्दा सस्तो मूल्यमा चिनीको बिक्रि वित्तरण गर्ने साल्ट ट्रेडिङले भने प्रतिकेजी ७९ रुपैयाँमा बिक्रि गर्दै आएको छ । आफुहरुसँग नयाँ चिनी नभएको र पुरानो स्टककै चिनीको बिक्रि गरेकाले सबैलाई दिन सक्ने अवस्था नभएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

सरकारसँग चिनी आयातका लागि आग्रह गरेपनि लामो समयसम्म सरकारले नसुनेको उनको गुनासो छ । उता उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले साल्ट्र डेडिङलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न दिन अर्थमन्त्रालय समक्ष सिफारिस गरेको जनाएको छ ।

सरकारले साल्ट ट्रेडिङलाई चिनिमा ५० प्रतिशत भन्सार छुट दिंदै आएका छ । यसकारण उपभोक्ताले यहाँको चिनी सस्तो मूल्यमा खरिद गर्न पाउँदै आएका छन् ।

Advertisement

चिनीको भन्सार मूल्य ४० प्रतिशत रहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७(७८ मा २ लाख ७ हजार ५४ मेट्रिक टन चिनी आयात भएको छ । यसबाट ९ अर्ब ९६ करोड राजस्व उठेको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top