×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

निवर्तमान प्रदेश प्रमुख पौडेल भन्छिन् – अब सक्रिय राजनीतिमै रहन्छु

१३ श्रावण २०७८

१३ साउन, पोखरा ।
गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले आगामी दिनमा पार्टीका खुला राजनीतिमा नै सक्रिय रहने बताएकी छन् । बुधबार प्रदेश प्रमुखको निवासमा पत्रकारसँग भेटघाट गर्दै पौडेलले प्रदेश प्रमुख हुनुभन्दा अघिजस्तै पार्टीको खुला राजनीतिमा रहने बताएकी हुन् ।

पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले आफूलाई पदमुक्तको निर्णयले दुस्खी नबनाएको बताएकी छन् । पौडेलले भनिन्– ‘म समाजको विकासका लागि हिजो जसरी सक्रिय थिएँ, आउने दिनमा पनि मेरो हैसियतमा रहेर निरन्तर क्रियाशील भइनै रहने छु । संघीय लोकतान्त्रिक गण्तन्त्रको पक्षधर भएकाले पनि म पदमुक्त हुँदा कत्ति दुखी भएकी छैन । यस्ता निर्णय स्वाभाविक लाग्छन् । तर, राजनैतिक अस्थिरताले देश बन्दैन, यो सत्य हो ।’ उनले गण्डकीमा रहँदा प्रदेशको बृहत् विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा जोड दिँदै सरकारसँग समन्वय गरेको बताएकी छन् ।

Advertisement
Advertisement

Advertisement

पौडेल संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपति विद्यादेखी भण्डारीबाट २०७८ वैशाख २० मा नियुक्त भएकी थिइन् । केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादीका अमिक शेरचनलाई पदमुक्त गर्दै पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । ओलीको पालामा गण्डकीबाट पदमुक्त बनेका शेरचन मंगलबार राष्ट्रपतिबाट पुनस् लुम्बिनी प्रदेशको प्रमुखमा नियुक्त भएका छन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top