सिड्नीमा लकडाउन लम्ब्याइयो

१३ साउन ७८, बिहीबार

१३ साउन, काठमाडौँ ।
अष्ट्रेलियाको सिडनीमा लकडाउन लम्ब्याइएको छ । कोभिड–१९ को सङ्क्रमण बृद्धि हुँदै गर्दा लकडाउन थपिएको हो ।

कोभिड–१९ को डेल्टा स्वरुपको सङ्क्रमण फैलिएपछि गत् जुन अन्तिम सातादेखि अष्ट्रेलियाको सिडनीमा लकडाउन जारी गरिएको थियो । सिडनीमा हालसम्म दुई हजार पाँच सय जना सङ्क्रमित थपिएको जनाइएको छ ।

राजधानी शहर सिडनी रहेको न्यू साउथ वेल्समा बुधबार मात्रै १७७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जुन गन् मार्च २०२० यताकै सबैभन्दा बढी हो ।

न्यू साउथ वेल्सकी प्रिमियर ग्लैडी बेरेजिक्लैनले अत्यावश्यक काम बाहेक घरमै रहन तथा बजार गर्न दश किलोमिटरभन्दा बढी दूरी पार गर्न नहुने आदेश जारी गरेकी छन् । सिडनीमा आगामी शुक्रबार लकडाउन समाप्त हुँदैछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top