हेलम्बुका अध्यक्षले गृहमन्त्रीलाई भने– मेलम्ची छेउका बस्ती सार्नुको विकल्प छैन

१७ साउन, काठमाडौँ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको वरिपरीको बस्तीलाई सार्नुभन्दा अर्को विकल्प भएको बताएका छन् ।

शनिबार राति मेलम्चीमा गएको बाढी र पहिरोको उद्गमस्थलको हेलिकप्टरबाट अनुगमन गरेपछि अध्यक्ष शेर्पालगायतले गृहमन्त्री बालकृष्ण खाँणलाई बस्ती सार्नुको विकल्प नभएको बताएका हुन् ।

अवलोकनपछि शेर्पाले भने, ‘मेलम्चीको मुहानभन्दा तल चौरमा माथिबाट बगेर आएको ढुंगा, माटो र बालुवा थुप्रिएको छ । सानो पानी पर्दा त्यो कटान भएर बगिरहेको हो ।हामीसँग मेलम्चीको वरिपरीको बस्तीलाई सार्नुभन्दा अर्को विकल्प छैन । प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रीलाई पनि यसबारे जानकारी गराइसकेका छौं ।’

उनले मेलम्चीको पानीले उक्त चौरमा करिब २ सय मिटर उचाइका ढिस्का तयार पारेको र ती पनि बग्ने क्रममा रहेका बताए । शेर्पाले तत्कालका लागि मेलम्ची नदी किनारका बस्ती सार्ने तयारी भइरहेको जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top