१८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् ।
केही अन्तरवार्तामा दिएको आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।
अलमुताईरीले सोमबार फेसबुकमार्फत नेपाली फुटबल समर्थकहरुसँग माफी मागेका हुन् ।
अब निजी क्षेत्रले विद्युत् प्रसारणलाइन प्रयोग गर्न पाउने
हिमलुङ हिमपहिरोमा थप चार आरोही मृत फेला
बहुप्रतिक्षित निजामती विधेयक संसद्मा, ९ प्रकारका बिदा,के छन् सुविधा ?