विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले राजीनामा दिन मानेनन्, अदालत जाने चेतावनी

१९ साउन, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गरेका छन् ।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिइन्। तर, शाक्यले तत्काल राजीनामा नदिने र सरकारले हटाए अदालतमा जाने बताएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री भुसाललाई शाक्यलाई राजीनामा दिन लगाएर कुलमान घिसिङलाई नियुक्तीको प्रकृया अघि बढाउन आग्ह गरेका थिए ।

Advertisement

उनले आफू चार वर्षका लागि नियुक्त भएको भन्दै राजीनामा नदिन अडान लिएको स्रोतको भनाइ छ। केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारबाट नियुक्ति पाएका शाक्यलाई कार्यसम्पादन राम्रो नभएको भन्दै कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिएको हो। उनले राजीनामा नदिए स्पष्टीकरणमार्फत् हटाउने तयारी रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top